वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित
काठमाडौं । इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।
वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। यो जितपछि इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६