सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरुलाई आफ्ना बीमा पोलिसीहरु नबिकरण गराउँदा लाभ मिल्ने भएको छ ।बीमितहरुले छुट अवसरको फाइदा लिदै समयमा नै व्यतित बीमालेख नबिकरण गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
