सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता
काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता भएको हो।
सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछि टिकटक अब भने आधिकारिक रुपमै दर्ता भएको छ। जसलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक गरिएको प्रवक्ता ठाकुरले जनाएका छन्।
गत वर्ष कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्। त्यसपछि गत भदौ ६ गते बन्द गरिएको टिकटक खुलाइएको थियो। हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२