सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलाको कति पुग्यो?
काठमाडौं । आज पनि सुनको मूल्यले उच्च मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको हो ।
यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला २ हजार ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३