नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखरामा पनि प्रत्यक्ष देखाइने
काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत आज हुन लागेको नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखरामा पनि प्रत्यक्ष देखाइने भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट देखाउने तयारी रहेको जानकारी दिएका हुन् ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज बेलुकी साढे छ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । नेपाल र बंगलादेश साफ प्रतियोगितामा दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि सन् २०२२ मा भएको फाइनल खेलमा बंगालदेशले नेपाललाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६