आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक तथा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवादका विषयमा छलफल हुने बताइएको छ। सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
