राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका लगाइदिने समय सार्वजनिक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्ने भएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले मंगलबार साँझ प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलले शनिबार अपरान्ह ३ बजेदेखि ३:३० सम्म विशिष्ट व्यक्ति र ३स्३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने जानकारी गराएको हो।
दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामति, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रवक्ता पन्तीका अनुसार राष्ट्रपति पौडेलले सर्वसाधारणलाई अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१३ कार्तिक २०८१ १५:३५
सिटिजन लाइफ इन्स्योरेन्सको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा
११ कार्तिक २०८१ १२:०८
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई
१२ कार्तिक २०८१ १३:१५
नेपाल अमेरिकासँग तीन विकेटले पराजित
११ कार्तिक २०८१ ११:५९
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
११ कार्तिक २०८१ १२:१९