नेपाल प्रिमियर लिग क्रिकेटको अक्सन जारी (लाइभ)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आज अक्सन हुँदैछ । दिउँसो २ बजेदेखि सुरु भएकाे एक कार्यक्रममार्फत खेलाडीको अक्सन प्रक्रिया सुरु भएको छ ।
क्यानका अनुसार अक्सनका लागि ४२६ खेलाडीले आफ्नो नाम टिपाएका थिए । तीमध्ये एनपीएल तयारी समितिले १४२ जना खेलाडीको नाम अक्सनका लागि छनोट गरेको छ ।
आजको कार्यक्रममा एनपीएलमा सहभागी आठ टिमले खेलाडीहरू किन्नेछन् । तपाईंले कुन खेलाडी कुन टिमले खरिद गरे भनेर प्रत्यक्ष प्रसारणमार्फत हेर्न सक्नुहुन्छ । यसका लागि एनपीएलले आफ्नो आधिकारिक युट्युबमा च्यानलमा लाइभको व्यवस्था गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१३ कार्तिक २०८१ १५:३५
सिटिजन लाइफ इन्स्योरेन्सको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा
११ कार्तिक २०८१ १२:०८
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई
१२ कार्तिक २०८१ १३:१५
नेपाल अमेरिकासँग तीन विकेटले पराजित
११ कार्तिक २०८१ ११:५९
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
११ कार्तिक २०८१ १२:१९