दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी सञ्चालनमा
काठमाडौैं । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१३ कार्तिक २०८१ १५:३५
सिटिजन लाइफ इन्स्योरेन्सको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा
११ कार्तिक २०८१ १२:०८
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई
१२ कार्तिक २०८१ १३:१५
नेपाल अमेरिकासँग तीन विकेटले पराजित
११ कार्तिक २०८१ ११:५९
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
११ कार्तिक २०८१ १२:१९