बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८० पैसा र बिक्री दर ८९ रुपैयाँ २० पैसा छ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ९३ पैसा र बिक्री दर ४३९ रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५६ र बिक्री दर ३५७ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५