रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राष्ट्रिय भेलाभन्दा अगाडि सातै प्रदेशमा भेला गर्ने पनि निर्णय भएको छ ।
यस्तै, राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लव/लिडरसिप एकेडेमी)मा छलफल गर्ने निर्णय भएको झाले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८