एएफसी च्यालेन्ज लिगमा मंगलबार चर्च ब्वाइज र पारो भिड्दै
काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग खेल्दैछ । खेल मंगलबार साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।
चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य रहेका छन् । चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ । टिमले एक महिनादेखि तयारी गरेको छ । यद्यपि पारो झन् बलियो देखिएको छ ।
तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो बलियो छ । पटक पटक नेपालले विश्वकप छनोट खेल्दा दशरथ रंगशाला अयोग्य घोषित भएको थियो । अहिले भने यो खेल खेल्न लायक भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५