राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलमा बोलायो
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई छलफलमा बोलाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रेमकुमार राई र अख्तियारका पदाधिकारीहरूलाई समितिको बैठकमा बोलाइएको हो।
आइतबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा छलफल भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५
भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो
७ चैत २०८१ १३:२३