साताको पहिलाे दिन नेप्से परिसूचक दोहोरो अंकले बढेपछि बन्द
काठमाडौं । साताको पहिलाे दिन आज (आइतबार) प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १३.७० अंकले बढेर २७८०.०८ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स २.५२ अंकले बढेको छ ।
यो समयमा ११३ स्टक्सको ७२ हजार २०३ कित्ता सेयर ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ७२ स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ । बाँकी १८ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५