म्यान्मार छाडेर बङ्गलादेश गइरहेका रोहिङ्ग्यामाथि ड्रोन आक्रमण २ सयजनाको मृत्यु
काठमाडौं । म्यान्मार छाडेर बङ्गलादेश गइरहेका रोहिङ्ग्यामाथि ड्रोन आक्रमण हुँदा कम्तिमा २ सयजनाको मृत्यु भएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार म्यान्मारको रखाइन प्रान्तमा भएको उक्त ड्रोन आक्रमणमा महिला, बालबालिकासहित २ सयभन्दा बढी रोहिङ्ग्या मारिएका छन्।आक्रमणका लागि मलेशिया र म्यान्मारका सेनाले एक अर्कामाथि आरोप लगाएका छन्।
रखाइनको तटिय सहर माउन्गडबाहिर म्यान्मारबाट भागेर बङ्गलादेश जाने रोहिङ्ग्या समुदायमाथि आक्रमण भएको बताइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०