सुन्दरीजल घुम्न गएका युवकको शव घट्टेखोलामा फेला
काठमाडौं । काठमाडौँमा एक युवकको शव फेला परेको छ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घुम्न गएका काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोला बस्ने २८ वर्षका विवेक पौडेल शुक्रबार बिहान घट्टेखोलामा मृत भेटिएका हुन्।
स्थानीयले बिहीबार साँझ घट्टेखेलामा खसेर उनी बेपत्ता भएको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि खोजी गर्दा उनको शव फेला परेको हो। उनी साथीहरूसँग गएका थिए वा एक्लै गएका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५