काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ। विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली त्यहाँ पुगेको हो। दमाम पुगेको नेपाली टोलीलाई दूतावासका प्रतिनिधी नारायण पासवान र त्यहाँ बस्ने नेपाली समाजले स्वागत गरेका थिए। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्दैछ।
युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, एएफसी ९एसियाली फुटबल महासंघ० ले दशरथ रंगशाला खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्ने तय भएको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७