अत्यधिक गर्मी बढेसँगै वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा
काठमाडौं । अत्यधिक गर्मी बढेसँगै सुर्खेतको वीरेन्द्रनगरमा विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरेर एक साताका लागि विद्यालयमा बिदा दिएको जानकारी गराएको हो ।
गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएकाले विद्यालयको पठनपाठन बन्द गराउन विद्यालयहरूलाई निर्देशन दिएको हो । अध्याधिक गर्मीले पठनपाठनमा समस्या आए पछि वर्षे बिदाबाट कट्टी हुने गरी नगरपालिकाले बिदा दिएको हो ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५