वन मन्त्रालयले पायाे १५ अर्ब ७० करोड बजेट विनियोजन
काठमाडौं । मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका छन् । पुनले प्रस्तुत गरेको बजेटमा वन, तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
निर्वातमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ अर्ब ८६ करोड रुपैयाँ राजश्व वन क्षेत्रबाट प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९