मौसम : देशभर नै सामान्य बदलीको सम्भावना
काठमाडौं । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ। मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज देशभर नै मौसम सामान्य बदलीको सम्भावना छ । अहिले बदली रहेका पहाडी क्षेत्रसहित कोशी, लुम्बिनी र मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरी, बताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईमा पनि केही शीतल महसुस हुनेछ । अरू बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७