आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।
जारी आईपीएलमा मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अङ्क रहेको छ र तालिकामा पुछारमा रहेको छ । त्यस्तै लखनउ १३ खेलमा १२ अङ्कसहित तालिकाकाे सातौँ स्थानमा छ । लखनउलाई पनि प्लेहफमा पुग्न कठिन छ ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७