कोका–कोलाको “कोका–कोला महोत्सव”, कम्बो डिससँग अर्डर गर्दा आकर्षक छुट
काठमाडौं । कोका-कोलाले ‘कोका-कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले रेष्टुरेण्टमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सो अभियानका लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्सजस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको बताइएको छ।
यी रेष्टुरेण्टमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केही खानासंग निःशूल्क कोक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ‘कोका-कोला महोत्सव’ बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ।
प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६