कोसी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न सिफारिस
काठमाडौं । कोसी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकले बिनाविभागीय मन्त्री राम रानालाई सरकारको प्रवक्ता तोकेको छ । यस्तै, अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन पनि गरिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५