पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा
काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तानी जात्रा मनाउने साइत रहेको छ ।
रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
