नामिबियाविरुद्ध कुशल छैटौँ विकेटको रूपमा आउट

भक्तपुर न्यूज

९ फागुन २०८० ६:००

नामिबियाविरुद्ध कुशल छैटौँ विकेटको रूपमा आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले कुशल मल्ललाई छैटौँ विकेटको रुपमा गुमाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २६.३ ओभरमा कुशललाई गुमाएको हो । नामिबियाविरुद्ध कुशलले ५२ बलमा एक चौका र तीन छक्कासहित ३६ रन बनाए ।

जारी खेलको २७ ओभर पूरा हुँदा नेपालले ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय