जिल्ला अधिवेशन उद्घाटनका लागि ओली कैलाली आइपुगे
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली आइपुगेका छन् । आजबाट सुरू हुँदै गरेको कैलालीको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्न ओली यहाँ आएका हुन् ।
अधिवेशनअघि ओलीले बर्दगोरियाको गाउँपालिका कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्ने छन् । अधिवेशन आज र भोलि दुई दिन चल्नेछ । कैलाली अध्यक्षमा यज्ञ ढुंगाना, डेजी पान्डे र दुर्गा जोशीको दाबी छ । ५ पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् ।
प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५