स्वास्थ्य बिमामा आबद्ध हुन ११ वटा कागजात अनिवार्य !
काठमाडौं । स्थानीय तहबाट सञ्चालित नगर तथा आधारभूत अस्पताललाई स्वास्थ्य बिमामा आबद्ध हुन ११ वटा कागजात अनिवार्य गरिएको छ। स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आवश्यक प्रमाण तथा कागजातहरु आवश्यकता हुने जानकारी दिएको हो।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
