सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १०
काठमाडौं। राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ। कोटेश्वरबाट बिहीबार साँझ कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको हो। यसअघि कोटेश्वरबाटै ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठलाई पक्राउ गरेको थियो।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। विभागले बरामद गरेको करिब एक क्वीन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल पनि पक्राउ परेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८