बरामद सुन जोख्नका लागि लगियो टक्सार महाशाखा

भक्तपुर न्यूज

४ साउन २०८० ९:३७

बरामद सुन जोख्नका लागि लगियो टक्सार महाशाखा

काठमाडौं । तस्करी प्रयोजनका लागि भित्र्याइएको करिब १०० किलो सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा बिहीबार जोख्न पुर्‍याइएको छ । पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहलमा ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार जाँचपास भइसकेपछि बरामद भएको सुनसँगै ६ जना व्यक्ति पक्राउ परेका छन् ।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *