सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेकाे आशङ्कामा एक जना पक्राउ
काठमाडौं । काठमाडौंको सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिनामङ्गल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटर अगाडि आज बुधवार बिहान शङ्कास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पार्दै बम नभएको पाइएको बताएको छ ।
नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिएका छन् । उनका अनुसार कालो टेपले बेरेको र तारबाहिर निस्किएको यो वस्तु बम नभई डर देखाउनमात्र राखिएको पाइएको छ ।
प्रकाशित मितिः २०८० साउन ०३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८