तपाइँ खाँदा चपाएर खानुहुन्छ कि छिटोछिटो? यस्तो छ फाइदा बेफाइदा
काठमाडौं । तपाइँले केही कुरा खाँदा विस्तारै चपाएर खानुहुन्छ कि छिटोछटो गरेर खानुहुन्छ ? यसले पनि तपाइँको शरीरको तौलमा फरक पार्ने विज्ञहरुले दाबी गरेका छन्।
उनीहरुले कुनै पनि चिज हतार गरी नखान आग्रह गरेका छन्। विस्तारै खाँदा शरीरको तौल पनि ठीक रहने उनीहरुको दाबी छ।
ब्रिस्टल र रोहेम्प्टन युनिभर्सिटीले ८०० जनामा गरेको अनुसन्धानले यस्तो देखाएको उनीहरुले बताएका छन्। हतार हतार खानेहरुको तल ओभरवेट भएकोसमेत अनुसन्धानमा पाएको उनीहरुले बताए।
बच्चादेखि वयस्कसम्मा गरिएको अनुसन्धानले खानाको स्पिडलाई कम गर्नुपर्ने बताइएको छ। शोधका अनुसार ८ सयमध्ये ७ प्रशिशत पुरुष र ६० प्रतिशत महिलाहरु ओभरवेट रहेका थिए। यसको मतलब उनीहरु खानेकुरा छिटोछिटो गरी खान्थे।
प्रकाशित मितिः २०७७ चैत्र २२ आइतवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००