लप्सीको यस्तो छ औषधीय महत्व

भक्तपुर न्यूज

३१ चैत २०७७ ८:३९

लप्सीको यस्तो छ औषधीय महत्व

काठमाडौं । लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा पाइन्छ ।

– लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ ।

– लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।

– यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।

प्रकाशित मितिः २०७७ चैत्र ३१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *