बोझोको यस्तो छ औषधीय महत्व

भक्तपुर न्यूज

९ चैत २०७७ ८:१४

बोझोको यस्तो छ औषधीय महत्व

काठमाडौं । यसको जरालाई सुकाएर स-साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ ।

-गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ ।

-सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ ।

प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *