नुनको मात्रा सेवन नगर्नुस् बढी खतरा हुनसक्छ ?

भक्तपुर न्यूज

९ चैत २०७७ ८:०९

नुनको मात्रा सेवन नगर्नुस् बढी खतरा हुनसक्छ ?

काठमाडौं । मानव लगायत जुनसुकै प्राणीलाई पनि बाच्नका लागि खाना खानु पर्दछ । खानाले नै हामीलाई स्वस्थ बनाउँन, हिड्डुल गर्न,काम गर्न शक्ति दिन्छ । केही समय खाना नखादानै हामी कमजोर भएको अनुभव गर्दछौं । तसर्थ खाना बिना हामी रहन सक्दैनौं । यद्यपी खाना कति मात्रामा खाने, कसरी खाने बन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्याउँछ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुन आवश्यक छ ।

जसमध्ये नुन हामीले खानाको स्वाद बढाउँनको लागि प्रयोग गर्दछौं । तर नुनको अधिक मात्रामा सेवन गर्नाले उच्च रक्तचाप मात्र नभएर आँखा,मृर्गौला, मस्तिष्क तथा हड्डीमा समेत नराम्रो असर गर्दछ । साथै बढी मात्रामा नुनको सेवन गर्नाले हड्डी पातलो हुनुका साथै पेटको क्यानसर समेत हुन सक्छ ।

-नुनको बढी सेवन गर्नाले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको बढी खतरा हुन्छ ।

-उच्च रक्तचाप

-अल्सर हुने सम्भावना बढी हुन्छ ।

-मृर्गौलामा समस्या हुन्छ

प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *