हर्रोको औषधीय महत्व यस्तो छ
काठमाडौं । हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २/३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ ।
-यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ ।
-यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ ।
– यसले खानामा रुची बढाउने काम गर्छ ।
– कब्जियतको रोगीहरुले भने ३/४ चम्चाको दले दिनको ३/४ पटक तातोपानीमा मिलाएर सेवन गर्नाले निको गराउँछ ।
प्रकाशित मितिः २०७७ चैत्र ८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
