मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि

भक्तपुर न्यूज

४ चैत २०७७ ९:०३

मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि

काठमाडौं । तुलसीको पात नियमित सेवन गर्नाले मलेरिया हुँदैन ।

५० ग्राम निको हरियो पात र १० वटा कालो मरिच एक गिलास पानीसँग खानाले मलेरिया निको हुन्छ ।

नुनलाई तताउनुहोस् । जब नुन पड्कन थाल्दछ तब नुनलाई पिसेर राख्नुहोस् । मलेरिया ज्वरोको बिरामीलाई त्यही नुनमा कागतीको रसलाई खान दिन अत्यन्त लाभदायक मानिन्छ ।

चिराइतोको रस तातो पानीसँग खानु मलेरिया रोगको लागि अत्यन्त राम्रो मानिन्छ ।

२ ग्राम फिटकिरीमा ४ ग्राम मिश्रि मिलाई खानाले मलेरिया ज्वरो निको हुन्छ ।

कालो मरिचको साथ प्याज खानाले मलेरिया निको हुन्छ ।

एउटा पाकेको कागती र कपूरलाई पानीमा मिलाई खानाले मलेरिया ठिक हुन्छ ।

सूर्यमुखीको पात वा बिउ कालो मरिचसँग खानाले मलेरिया निको हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *