टिमुरको यस्तो छ औषधीय महत्व
काठमाडौं । टिमुरको केही गेडालाई पिँधेर १२५-२५० मिग्रा धुलोलाई महमा मिलाएर चाट्नाले वा वीरेनुन र हिङसँग ४/५ दाना टिमुर मिलाई पानीमा पकाएर खानाले पेटको दुखाइ, दम, रुघाखोकी आदि रोगमा फाइदा गर्छ ।
– यसले पेटको जुका मार्छ ।
– यसले खानपानमा रुची बढाउनुको साथै बान्ता पनि रोक्छ ।
– टिमुरका गेडा, बोक्रा, जरा, कलिला हाँगासहितका पातहरुलाई पिँधी धुलो बनाइ खानाले दाँत तथा मुखका सम्पूर्ण रोगहरु नाश गराउँछ ।
– यसले दुखेको दाँतमा टिमुर राख्दा पनि आराम मिल्छ ।
– यसको धुलोलाई मनतातो पानीमा राखेर खानाले पेटको वायु सफा राख्दछ ।
प्रकाशित मितिः २०७७ चैत्र ०१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३