मेवा खाँदाका फाइदाहरु
काठमाडौं । काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।
– जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।
– यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।
– यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
– यसले दाँत दुखाइलाई कम गर्दछ ।
– यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।
– यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।
– यसले छालालाई चमक बनाउँछ ।
प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३