अदुवाका फाइदाहरु यस्ता छन्

भक्तपुर न्यूज

२१ फागुन २०७७ ८:१३

अदुवाका फाइदाहरु यस्ता छन्

काठमाडौं । हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् ।

अदुवाका फाइदाका बारेमा जानौँ :

अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ ।

यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ ।

यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ ।

यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ ।

प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *