पिसिआर परिक्षणको मूल्य समायोजन, मन्त्रालयले निकाल्यो यस्तो सूचना !
काठमाडौं । सरकारले कोरोनाको पिसिआर परीक्षण शुल्क समायोजन गरेको छ । अबदेखि सरकारी प्रयोगशालामा कोरोना परीक्षण गरेबापत शुल्क एक हजार लाग्ने भएको हो ।
बुधबार स्वास्थ्य मन्त्रीको उपस्थितिमा भएको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको हो।
यसअघि सरकराले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क २ हजार रुपैंया तोकेको थियो । तर निजीमा प्रयोगशालामा परीक्षणको विषयमा भने निर्णय भएको छैन ।

प्रकाशित मितिः २०७७ माघ २९ गते बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
