अबदेखि सरकारी अस्पतालमा मात्र कोभिड-१९ का बिरामीको उपचार गरिने

भक्तपुर न्यूज

२८ माघ २०७७ ११:३१

अबदेखि सरकारी अस्पतालमा मात्र कोभिड-१९ का बिरामीको उपचार गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड(१९को उपचारका लागि सरकारी अस्पतालमा मात्र गर्ने निर्णय गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) ले आजदेखि सरकारी अस्पताललाई मात्र कोभिड अस्पताल तोक्ने निर्णय गरेको जानकारी दिए।

उनले भने,‘कोभिड(१९ लागि तोकिएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भई उपचारत संक्रमितहरुको आजका मितिले १० सम्मको मात्र सोधभर्ना उपलब्ध गराइने छ।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो।

प्रकाशित मितिः २०७७ माघ २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *