औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता जारी
काठमाडौं । औषधि व्यवस्था विभागले ‘औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता २०७७’ ल्याएको छ।
महामारीको रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेको औषधि आपत्कालीन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो।
संहिताअनुसार औषधि सल्लाहकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइने छ।
प्रकाशित मितिः २०७७ माघ २६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३