जुम्लामा १० शय्याको अस्पताल शिलान्यास
जुम्ला । एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको अभियान अन्तर्गत जुम्लाको तिला गाउँपालिका–३ मा १० शय्याको अस्पताल शिलान्यास गरिएको छ ।
रु १० करोड लागतमा सो अस्पताल निर्माण गरिन लागेको हो । आधारभूत स्वास्थ्य सेवा नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल र तिला गाउँपालिकामा १० श्यया अस्पताल निर्माण हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
