४.६ प्रतिशतले बढ्यो चीनको वैदेशिक व्यापार
काठमाडौं । यस वर्ष चीनको समग्र वैदेशिक व्यापार (आयात–निर्यात) बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको भन्सार प्रशासनले जानकारी दिएको छ । चीनको निर्यात व्यापारमा पनि ७.६ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, सोही अवधिमा चीनको आयात व्यापार भने ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
