बढ्यो सुनको मुल्य , चाँदीको घट्यो
काठमाडौं । बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु ९५ हजार २०० रहेको महासंघको भनाइ छ । आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु १२४० रहेको चाँदीको मुल्य आज १० रुपैयाँले घटेर १२३० रुपैयाँमा झरेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५