आज सुनचाँदीको मुल्य स्थिर

भक्तपुर न्यूज

१९ साउन २०७७ ६:००

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौैं । पछिल्लो समय स्थानीय बजारमा लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मुल्य आज भने स्थिर रहेको छ । आज सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य पनि स्थिर रहि प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः २०७७ साउन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *