निरन्तर उकालो लाग्दै सुनको मूल्य , तोलाको कति पुग्यो ?
काठमाडौं । पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गरीरहेको छ । त्यस्तै आज साताको पहिलो दिन आइतबार पनि सुन ३ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो भने आज आइतबार बढेर ९९ हजार ६ सयमा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मुल्य भने शुक्रबारको तुलनामा ३० रुपैयाले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य पहालसम्मकै उच्च हो ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४