ह्वातै घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । हिजो बुधबार ९१ हजार ७ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज बिहिबार भने घटेर छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ५० रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मितिः २०७७ असार १८ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२