दूधसँग माछामासु किन नखाने ?
काठमाडौं । घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल गर्नु पर्ने कुरा के हो भने दूधमा हुने प्रोटिन र अन्डा, माछा तथा मासुमा हुने प्रोटिन फरक किसिमका प्रोटिन हुन् ।
दूध अमाशय पुग्नुभन्दा पहिले नै पचिसकेको हुन्छ । तर, अन्डा, माछा तथा मासु पच्नका लागि अमाशय नै पुग्नु पर्ने हुन्छ । तर, दूध पहिले नै पच्ने भएकाले अमाशयमा हुने पाचन प्रक्रियालाई समस्या पर्न सक्छ । त्यसैले माछा मासु खाएपछि वा खानुअघि दूध खानु हुँदैन । यसले हाम्रो पाचन प्रक्रियामा समस्या आउन सक्छ ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३