पाँच खेलाडीको नाम सिफारिस
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पाकिस्तान सुपर लिग पीएसएलको आगमी संस्करणको ड्राफ्ट लागि पाँच खेलाडीको नाम सिफारिस गरेको छ ।
क्यानले शुक्रबार आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने सिफारिस गरेको हो । क्यानले तीब्र गतिका बलर करण केसी, विकेटकीपर विनोद भण्डारी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजभण्डारी, स्पिनर आरिफ शेख को नाम सिफारिस गरेको हो ।
पीएसएलको पाँचौ सिजन पाकिस्तान सुपर लिग आगामी फ्रेबुअरी २० देखी २२ मार्च सम्म पाकिस्तानमा हुने बताईएको छ । आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००